२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

एकीकृत समाजवादी स्थायी समितिमा अध्यक्ष माधव नेपाल अल्पमतमा, नेपाल पक्षमा २ जना मात्र

काठमाडौं । एकीकृत समाजवादी सरकारमा जाने कि नजाने भन्ने तीव्र बहस भइरहेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सामेल हुने कि गर्ने भन्ने विषयमा निर्णय गर्न बसेको स्थायी कमिटी बैठक विना निष्कर्ष टुंगिएको छ । अब यो निर्णय गर्ने अधिकार पोलिटब्युरो बैठकलाई दिइएको छ । एकीकृत समाजवादी सरकारमा जाने वा नजाने भन्ने…