२० असार २०८३, शनिबार | July 4, 2026

सबै मन्त्रालयका सचिवहरुसँग प्रधानमन्त्री प्रचण्डले छलफल गर्दै



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबै मन्त्रालयका सचिवहरुको बैठक बोलाएका छन्।

प्रधानमन्त्रीले बिहान ११ बजे सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाएका हुन् ।

मन्त्रालयहरूमा भइरहेका कार्यप्रगति र समस्यालगायत विषयमा छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसक्रममा प्रधानमन्त्ती प्रचण्डले प्रभावकारी ढंगले काम गर्न सचिवहरुलाई निर्देशन दिने बताइएको छ ।

प्रधानमन्त्रीले आजै निर्वाचन आयोगका पदाधिकारीहरूसँग पनि छलफल गर्न लागेका छन्।

पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले सरकारका सबै सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : १८ पुस २०७९, सोमबार  १० : ०२ बजे

नेपाल आउने विदेशी पर्यटक बढे

काठमाडौं । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल

कोरला सडकको निरीक्षणमा पूर्वाधारमन्त्री लम्साल, ५ पुल निर्माण गर्न निर्देशन

मुस्ताङ । राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने बेनी-जोमसोम-कोरला सडक आयोजनाको प्रगति

बाँकेमा चिकित्सकीय योग्यता र कानुनी अनुमति बिना घरभित्रै बिरामीको उपचार

नेपालगन्ज । बाँकेको ग्रामिण क्षेत्रमा अझैपनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता

कर्णाली दुर्घटना अपडेट : वेपत्ता चार यात्रुको पनि पहिचान खुल्यो

दैलेख । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गबाट कर्णाली नदीमा

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार