२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लुम्बिनी प्रदेश एमाले संसदीयदलको नेतामा लिला गिरी सर्वसम्मत चयन

बुटवल । एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज लिला गिरीलाई सर्वसम्मत चयन गरेको छ । आज अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो । आइतबार बिहानै बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफलमा एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति…