२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

के एमाले-माओवादी मिलेर सरकार बन्न सक्ला ? कता जाला एकीकृत समाजवादी ?

काठमाडौं । आमनिर्वाचनको अन्तिम नतिजा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस भएसँगै नयाँ सरकार गठनको विषयले राजनीतिक वृत्त तात्न थालेको छ । सबैभन्दा धेरै सिट पाएर पहिलो दल बनेको नेपाली कांग्रेस सरकार बनाउन आन्तरिक छलफलमा जुटेको छ । तर अहिलेसम्म सरकार गठनबारे सत्ता गठबन्धनमा ठोस सहमति भएको देखिँदैन । संसदको दोस्रो ठूलो दल एमालेले समेत सरकार गठनबारे भित्रभित्रै…