२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लुम्बिनी प्रदेश राजधानी : राप्ती प्राविधिक शिक्षालयकै भवनमा ६ मन्त्रालय रहने

बुटवल। लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये ६ वटा मन्त्रालय र संसद भवन एउटै परिसरभित्र स्थापना गरिने भएको छ । संसद भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मुख्यमन्त्री कार्यालय स्थापना गरिएको छ । साविकको राप्ती प्राविधिक शिक्षालय भित्रै संसद भवन, मुख्यमन्त्री कार्यालय सहित ६ वटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी…