१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

धुमधामकासाथ मनाइयो विजय उत्सव (फोटोफिचर)

बुटवल । बुटवल उपमहानगरपालिका र नेपाली सेनाले अंग्रेजलाई नेपाली फौजले पराजित गरेको दिन पारेर आज बुटवलमा विजय उत्सव मनाएको छ । सम्वत् १८७२ बैशाख ७ गते अंग्रेज सेना माथि नेपाली सेनाले विजय प्राप्त गरेको दिन पारेर उपमहानगर र नेपाली सेनाले संयुक्तरुपमा विजय उत्सव दिवस मनाएको हो । जितगढी  किल्लालाई केन्द्रबिन्दु बनाएर तत्कालीन पाल्पा राज्यका कर्णेल…