१३ श्रावण २०८३, बुधबार | July 29, 2026

तनहुँ-१ र बारा-२ को उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको रिक्त तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ को आगामी वैशाख १० गते आइतबार हुने उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगले यही चैत १२ गतेसम्मको समय उपलब्ध गराएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा…