काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी)लाई २९८ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत कीर्तिपुरस्थित रंगशालामा आज भैरहेको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको हो । नेपालले ४९.१ ओभरमा २९७ रन बनाउँदै अल आउट भएको थियो । पीएनजीले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गरेको हो । नेपालले…