१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

पोखरा विमान दुर्घटना : पहिचान नभएका शवको डिएनए परीक्षण काठमाडौंमा गरिने

पोखरा । आइतबार बिहान भएको यती एअरलाइन्सको विमान दुर्घटनामा मृत्यु भई पहिचान नभएका शवलाई काठमाडौं पठाइने भएको छ । सोमवार अपरान्हसम्म ३५ शव पहिचान भएका र विदेशीसहित अन्यको शव पहिचान गर्न कठिन भएपछि काठमाडौं पठाउन लागिएको कास्कीको प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिएका छन । उनका अनुसार डिएनए टेस्टमार्फत शव पहिचान गर्नका लागि काठमाडौं…