काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकले प्रदेशका मुख्यमन्त्री, सभामुख र उपसभामुखको भागवण्डा टुंग्याएका छन् । दलहरुले आइतबार साँझ सातवटै प्रदेशको प्रमुख तीन पदको भागवण्डा टुंग्याएका हुन् । ४ वटा प्रदेशमा ५ वर्ष पुरा कार्यकाल एक दलको नेतृत्व रहने छ भने बाँकी ३ प्रदेशमा आलोपालो गर्नेगरि सरकार र अन्य मुख्य पदमा भागवण्डा मिलाईएको छ । दलहरुको…