११ श्रावण २०८३, सोमबार | July 28, 2026

रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान, नगरपालिकामा बिदा

गुल्मी । रेसुंगा नगरपालिका-१० सिमिचौरमा निर्माण सम्पन्न भएको विमानस्थलमा आज ‘डेमो फ्लाइट’ अर्थात परीक्षण उडान गर्दै छ । तारा एयरको ट्विनअटर जहाजले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रेसुंगा विमानस्थलमा परीक्षण उडान गर्ने भएको हो । काठमाडौंबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान…