१० पुस २०८२, बिहिबार | December 25, 2025

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो

काठमाडौं । सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने प्रस्तावमा असहमति जनाउँदै, विदेशी कम्पनीहरूले नेपाललाई हेपेको भन्दै यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताएका थिए । तर, कांग्रेसका केही मन्त्रीहरूले प्रधानमन्त्रीसँग असहमति जनाउँदै…