१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । रमेश लेखक पक्राउ परेका छन् । नेपाल प्रहरीले उनलाई शनिबार बिहान भक्तपुरको कटुञ्जेबाट नियन्त्रणमा लिएको हो । पूर्वगृहमन्त्रीसमेत रहेका लेखकलाई गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु भएको घटनासँग सम्बन्धित आरोपमा पक्राउ गरिएको जनाइएको छ । उक्त घटनामा तत्कालीन गृहमन्त्रीको हैसियतमा उनको हेलचेक्र्याइँका कारण आन्दोलनकारीको ज्यान गएको ठहर गर्दै…