१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

लेखक पक्राउबारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको विषयमा पार्टीको धारणा बनाउन कांग्रेस नेताहरुले परामर्श सुरु गरेका छन् । लेखक पक्राउ परेपछि पार्टीको धारणा बनाउन र आगामी कदमका विषयमा निर्णय गर्न नेताहरूले परामर्श गरिरहेको कांग्रेसका केन्द्रीय प्रवक्ता देवराज चालिसेले जानकारी दिए। परामर्शपछि नै लेखक पक्राउबारे पार्टीको धारणा सार्वजनिक गरिने प्रवक्ता चालिसेले बताए ।…