३ चैत्र २०८२, मंगलबार | March 17, 2026

एनपीएल उद्घाटन खेलमा साविक विजेता जनकपुरमाथि काठमाडौंको सहज जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौंले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौंले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । काठमाडौंको…