काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी प्रतिनिधिसभा निर्वाचनमा रुकुमपूर्वबाट चुनाव लड्ने औपचारिक घोषणा गरेका छन् । पश्चिम रुकुममा आज आयोजित एकतासन्देशसभालाई सम्बोधन गर्दै संयोजक प्रचण्डले आफु लड्ने चुनाव क्षेत्रबारे सार्वजनिक गरेका हुन् । उनले भने, ‘अहिलेको चुनाव रुकुमबाटै लड्छु। म पूर्वी रुकुम चुनाव लड्ने निश्चित भएका छ। पूर्वी रुकुमबाट चुनाव लड्ने…