१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमतिपछि मात्रै रिपोर्टिङ

आक्रमणका तस्वीरमा प्रतिबन्ध र सेनाको अनुमति पछि मात्रै रिपोर्टिङस् इस्रायल, इरान र खाडी देशहरूले मिडियामाथि कसरी लगाम लगाइरहेका छन् ? इरानसँग चलिरहेको युद्धबाट प्रत्यक्ष प्रभावित देशहरूले सैन्य कारबाही र शत्रुको आक्रमणसँग सम्बन्धित समाचारको रिपोर्टिङ सीमित गर्न कडा कदमहरू चालेका छन्। इरानमा पहिलेदेखि नै मिडियामाथि कडा नियन्त्रण थियो। अहिले त इन्टरनेटलाई लगभग पूर्ण रूपमा बन्द गरिएको…