१५ श्रावण २०८३, शुक्रबार | July 31, 2026

समानुपातिकतर्फ ६ दललाई सिट बाँडफाँट, ३ दिनभित्र उम्मेदवारको नाम दिन आयोगको निर्देशन

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरूले पाउने सिटको टुंगो लागेको छ। निर्वाचन आयोगले बिहीबार (फागुन २८)मा सम्पूर्ण मतगणना सम्पन्न भएपछि अन्तिम नतिजाका आधारमा सिट बाँडफाँट सार्वजनिक गरेको हो। आयोगका अनुसार समानुपातिकतर्फ थ्रेसहोल्ड (तीन प्रतिशत) पार गरेका ६ राजनीतिक दलले प्रतिनिधिसभामा सिट प्राप्त गरेका छन्। आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले…