११ पुस २०८२, शुक्रबार | December 26, 2025

सिद्धबाबामा पहिरो : बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका-३ स्थित सिद्धबाबा नजिकै मंगलबार बिहान पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अविरल वर्षाका कारण माथिबाट ढुङ्गासहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो । निरन्तरको वर्षाका कारण यो क्षेत्रमा पहिरो खस्ने र सडक अवरुद्ध…