४ चैत्र २०८२, बुधबार | March 18, 2026

सोलुखुम्बुको लोबुचेमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटना, क्याप्टेन सकुशल

सोलुखुम्बु । अल्टिच्युट एयरको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा आज विहान दुर्घटना भएको छ । क्याप्टेन विवेक खड्काले उडाएको सो हेलिकोप्टर अवतरणका क्रममा चिप्लिएर दुर्घटनाग्रस्त भएको पर्यटन व्यवसायी काजी विष्टले जानकारी दिएका छन् । विष्टका अनुसार, क्याप्टेन विवेक खड्का सकुशल रहेका छन्, भने हेलिकोप्टरमा भौतिक क्षति भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार,…