४ चैत्र २०८२, बुधबार | March 18, 2026

अब जेनजी र माओवादी मिलेर चुनाव लड्नुपर्छ, अरुले जेनजीका मागहरू पूरा गर्दैनन् : संयोजक प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका संयोजक एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफु अध्यक्ष भएर बस्नुपर्छ भन्ने सोच नरहेको बताउँदै राष्ट्र बचाउनु नै अहिलेको मुख्य जिम्मेवारी भएको बताएका छन् । महोत्तरीको रामगोपालपुरमा तिहारको अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी भई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सो कुरा बताएका हुन् । “अध्यक्ष भएर…