तुलसीपुर । दाङ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले नेकपा एमालेको झण्डा जलाएका छन । सामाजिक सञ्जालमार्फत् सार्वजनिक भएको भिडियोमा रास्वपा कार्यकर्ताले एमालेको ‘सूर्य’ चिन्ह अंकित झण्डा जलाउँदै एमाले नेतृत्वविरुद्ध नाराबाजी गरेको देखिएको छ । घटना दाङ जिल्लाको दाङ अन्तर्गत पर्ने तुलसीपुर क्षेत्रमा बिहीबार राति भएको बताइएको छ । सो समयमा रास्वपा सभापति रवि…