११ पुस २०८२, शुक्रबार | December 27, 2025

विधान महाधिवेशनमा मेरो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्छ : विद्या भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की नेतृ विद्यादेवी भण्डारीले आगामी विधान महाधिवेशनमा आफ्नो सहभागिता र भूमिकाबारे अन्तिम निर्णय पार्टीको केन्द्रीय कमिटीले गर्ने बताएकी छन् । मंगलबार मदन भण्डारी फाउन्डेसनद्वारा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले भनिन्, ‘पार्टीभित्र म कुन रूपमा सहभागी हुन्छु भन्ने विषय महाधिवेशनअघि केन्द्रीय कमिटीको निर्णयमा भर पर्छ ।’ उनले थप स्पष्ट पार्दै भनिन, स्पष्ट…