काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट-एशिया प्यासिफिक छनोट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा जापानले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमीमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको योगफल बनायो । जापानका कप्तान केन्डल काडोवाकी फ्लेमिङले उत्कृष्ट अर्धशतकीय…