१४ भदौ २०८३, आइतबार | August 30, 2026

भक्तपुरको गुण्डुमा एमाले सचिवालय बैठक



काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ।

अध्यक्ष केपी शर्मा ओलीको निवासमा सुरु भएको बैठकमा यही असोज २९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डाका विषयमा छलफल हुनेछ । यसअघि केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौमा तय गरिए पनि समय अभावका कारण दुई दिन पछि सारिएको थियो ।

बैठकमा समसामयिक राजनीतिक अवस्थाको विषयमा पनि छलफल हुनेछ ।

जेनजी आन्दोलनपछि एमालेमा सुसुप्त रुपमा पार्टी पुनर्गठनको विषय पनि उठिरहेको छ । यद्यपी, अध्यक्ष ओलीले भने आफुले सकुन्जेल पार्टीको नेतृत्व गर्ने भनेर सार्वजनिक रुपमा बोलिरहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १२ : २३ बजे

रसुवा बाढीमा बेपत्ता प्रहरी सहायक हवल्दार विष्टको शव पहिचान

कास्की । रसुवा बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका प्रहरी

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

काठमाडौँ । सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा । जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ