५ चैत्र २०८२, बिहिबार | March 19, 2026

जाँचबुझ आयोगका अध्यक्ष कार्कीको निष्पक्षतामाथि नेपाल बारको प्रश्न

काठमाडौं । नेपाल बार एसोसिएसनले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न बनेको सरकारी आयोगको निष्पक्षतामाथि प्रश्न उठाएको छ। मंगलबार बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले विज्ञप्ती जारी गर्दै सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीको पूर्वधारणाले आयोगको विश्वसनीयता र निष्पक्षतामाथि शंका उत्पन्न भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, “आयोगका अध्यक्षको पूर्वधारणाले आयोगको निष्पक्षतामा आँच आउन…