५ चैत्र २०८२, बिहिबार | March 20, 2026

फ्लड लाइट जडान गरी तुइन खोलाको पहिरो पन्छाईँदै, आजै सडक सुचारु हुने दाबी

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी राखिएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको छ । आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । तुइनखोला…