६ आश्विन २०८३, मंगलबार | September 22, 2026

फ्लड लाइट जडान गरी तुइन खोलाको पहिरो पन्छाईँदै, आजै सडक सुचारु हुने दाबी



काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको तुइन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य रातिको समयमा पनि जारी राखिएको छ ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार फ्लड लाइट जडान गरी रातिको समयमा पनि पहिरो पन्छाउने काम भइरहेको छ ।

आजै सडक खुलाउन तयारीका साथ पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ । तुइनखोला नजिकै पहिरो खस्दा उपत्यकाबाट बाहिरिनेहरूलाई समस्या भइरहेको छ । प्रहरीले भने वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिरहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ९ : १७ बजे

विज्ञापनको बिल नबुझ्न हुलाकलाई पत्रकार महासंघको आग्रह, अटेर गरे तालाबन्दी गर्ने चेतावनी

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाले जिल्ला हुलाक कार्यालय

त्रिपुरेश्वर बस आगजनीका सम्बन्धमा छानबिन समिति गठन

काठमाडौँ । त्रिपुरेश्वरमा आज बसमा भएको आगजनीको सम्बन्धमा सत्यतथ्य पत्ता

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा रु ५२ अर्बभन्दा बढीको क्षति

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

शिक्षकका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न