२० बैशाख २०८३, आइतबार | May 3, 2026

नवनियुक्त मन्त्रीद्वय यादवले लिए शपथ

काठमाडौं । नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले गौरीकुमारी यादव र रामजी यादवलाई शपथ गराएका हुन् । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले शुक्रबार नै उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । सोअनुसार रामजी यादवलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री र गौरीकुमारी यादवलाई मन्त्री पदको जिम्मेवारी…