८ चैत्र २०८२, आइतबार | March 22, 2026

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, राति ९ बजे शपथ

काठमाडौं । जेनजी आन्दोलनकारीहरुको तर्फबाट सिफारिस गरिएकी ७३ वर्षीया सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेल र र जेनजी प्रतिनिधिहरुसहित कार्कीबीच भएको छलफल पछि उनलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति भएको हो । कार्कीको सपथ आजैराति ९ बजे हुने बताइएको छ । शपथग्रहणका लागि अहिले नियुक्तिपत्रको मस्यौदा र पहिलो मन्त्रिपरिषद्ले…