१४ पुस २०८२, सोमबार | December 29, 2025

कश्मीर आक्रमणपछि भारतको कडा प्रतिक्रिया : पाकिस्तानसँगको जलसम्झौता र कूटनीतिक सम्बन्ध स्थगित

नयाँ दिल्ली । भारतले जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै बुधबार विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ । भारतले पाकिस्तानले 'सिमा-पार आतङ्कवाद' लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो । विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको 'इन्डस जल सम्झौता' तत्काल स्थगित गर्ने निर्णय…