काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई लामो समयसम्म अस्थिर अवस्थामा राख्न नहुने बताएकी छिन् । जेनजी आन्दोलनपछिको अवस्थाबारे भण्डारी स्वयंले आयोजना गरेको अन्तरक्रियामा उनले अन्यौलता समाधानका लागि राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीच सहकार्य आवश्यक रहेको बताएकी छन्। उनले आन्तरिक अस्थिरताले मुलुकलाई मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै चुनौती उत्पन्न गर्ने खतरा रहेको चेतावनी दिइन्। ‘सधैं…