१० चैत्र २०८२, मंगलबार | March 24, 2026

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, एकजनाको मृत्यु, ४८ घाइते

काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा ४८ जना घाइते भएका छन् । मृतकको पहिचान तत्काल खुलाइएको छैन । सम्बन्धित परिवार र स्थानीय तहसँग समन्वयको प्रयास गरे पनि सम्पर्क नभएको कारागार प्रशासनले जनाएको छ । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहको छ । उनीहरुमध्ये पाँच जना डिस्चार्ज भइसकेका…