१५ पुस २०८२, मंगलबार | December 31, 2025

काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन

काठमाडौं । काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन् । उनले ‘सुरक्षित उपत्यका’का लागि उत्त व्यावसायिक र निष्ठापूर्वक परिचालित हुन मातहतलाई निर्देशन दिए । अधिकारी काठमाडौं परिसरमा हाजिर भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण चर्चामा…