काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जागरण अभियान आजदेखि पुनः सुरु हुँदैछ । फागुन १२ देखि सुरु भएको हुलाकी राजमार्ग केन्द्रीत तराई-मधेस जागरण अभियान फागुन २४ गते स्थगित भएको थियो । बिहीबारदेखि पुनः सुरु हुन लागेको माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिएका छन् । त्यसका लागि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका पदाधिकारी बुधबार…