७ आश्विन २०८३, बुधबार | September 23, 2026

रास्वपा र राप्रपाद्वारा आज पनि प्रतिनिधिसभा बैठक बहिस्कार



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बुधबारको प्रतिनिधिसभाको बैठकमा विरोध गर्दै बैठकबाट बाहिरिएका छन्

बैठक सुरु भएको घोषणा गर्ने वित्तिकै रास्वपा र राप्रपाका सांसदहरू उठेर विरोध गरेपछि सभामुख देवराज घिमिरेले रास्वपाका सांसद अशोक चौधरीलाई बोल्न समय दिए । चौधरीले भिजिट भिसामा मुछिएका गृहमन्त्री रमेश लेखक, स्पेन भ्रमण प्रकरण र संघीय मामिला मन्त्री राजकुमार गुप्ता र भूमि मन्त्री बलाराम अधिकारी घुस लेनदेनमा मुछिएको विषयले आफुहरुको माग झन बढी सान्दर्भिक रहेको दाबी गरे ।

यस्तै राप्रपाका राजेन्द्र लिङ्देनले सुशासन आयोग कहाँ गयो भन्दै प्रश्न गरे । उनले प्रतिपक्षी दलहरुले यति लामो समयदेखि आन्दोलन गर्दैगर्दा सभामुखको प्रतिक्षमा पनि कालो धब्बा लाग्यो ।

प्रकाशित मिति : ३० असार २०८२, सोमबार  १ : २८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११