काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डायरी’ एप सूचीकरणमा भएको जनाएको छ । मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै यी दुई सामाजिक सञ्जाल प्लेटफर्म सूचीकरण भएको जानकारी दिएका हुन् । उनले साथै सामाजिक सञ्जाल ‘एक्स’ र ‘वी च्याट’ ले सूचीकरणका लागि माग गरेको विवरण मन्त्रालयले उपलब्ध…