काठमाडौँ । ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दाको सर्वोच्च अदालतले आज फैसला सुनाउने भएको छ । पटक पटक गरि अध्यादेश जारी गर्दै नियुक्ति सिफारिस गर्दै गरेका ५२ संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सर्वोच्चले आज फैसला सुनाउने भएको हो । २०७७ माघ र २०७८ असार गरी दुई चरणमा गरिएका संवैधानिक नियुक्तिविरुद्ध दायर १५ वटा रिटमाथिको सुनुवाइ गत जेठ…