काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखामा गोली हानेर पक्राउ गरेका गुड्डु पटेल हत्या प्रकरणमा फरार अभियुक्त भएको खुलेको छ । गोली हानी पक्राउ गरेका व्यक्ति दुई वर्षअघि गोठाटारमा मारिएका लाल मोहम्मद प्रकरणका फरार आरोपी रहेको खुलेको हो । टोखामा गोली हानी पक्राउ गरिएका गुड्डु पटेल मोहम्मद हत्यामा संलग्न सुटर भएको अपराध अनुसन्धान कार्यालय…