काठमाडौं । गुल्मीको सिमलटारीका विकास पराजुली उच्च शिक्षा अध्ययनका लागि २०६५ सालमा बुटवल झरे । त्यसको तीन वर्षपछि पत्रकारिता सुरु गरे । ३२ वर्षिय विकासले बुटवलको लुम्बिनी टेलिभिजनसँगै काठमाडौंको एक अनलाइनलगायतका सञ्चारमाध्ययममा काम गर्दथे । खोज पत्रकारिता र भिडियोग्राफ्रीमा उनको राम्रो दख्खल थियो । त्यही विकासले पत्रकारिता मात्र होइन, देश नै छोडे । उनी पुस…