१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

गभर्नर सिफारिस समितिको बैठक बोलाइयो, आजै मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच आज बालुवाटारमा भएको छलफल पछि अर्थमन्त्री पौडेलले सिफारिस समितिको बैठक बोलाएका हुन् । बैठक अपरान्ह ४ बजे बस्ने भएको छ । समितिमा अर्थमन्त्री संयोजक, पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद्…