१७ पुस २०८२, बिहिबार | January 2, 2026

दुम्कीबासमा पुल भाँचिएपछि तीनवटा वैकल्पिक रुटबाट आवागमन संचालन

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीस्थित विनयी खोलाको दुम्कीबासमा पुल भाँचिएपछि अवरुद्ध सवारी आवागमनका लागि तत्कालका लागि तीनवटा वैकल्पिक बाटोको प्रयोग गरेर आवागमन सुचारु बनाइएको छ । पूर्वपश्चिम राजमार्गको तीनवटा वैकल्पिक बाटो प्रयोग गरि सवारी आवागमन संचालन गराईएको नवलपरासी दाउन्ने पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए । उनका अनुसार पहिलो बैकल्पिक रुटमा विनयी…