काठमाडौं । पहिरोका कारण अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । मंगलबार साँझ करिब साढे ७ बजे तुइन खोला पुल नजिकै माथिबाट लेदो खस्दा सडक अवरुद्ध भएकोमा सडक डिभिजनको मेशिनबाट पहिरो पन्छाई यातायात सञ्चालनमा आएको हो । पहिरो पन्छाएर यातायात आवागमन संचालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । सवारीको चाप अत्याधिक…