१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

‘सगरमाथा संवाद’को तयारी पूरा, शुक्रबार उद्घाटन हुने

काठमाडौँ । नेपाल सरकारले पहिलोपटक आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’को तयारी पूरा भएको छ । ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष्य’ विषयमा पहिलो पटक सगरमाथा संवाद शुक्रबारदेखि यही जेठ ४ गतेसम्म काठमाडौँमा हुँदैैछ । संवादको उद्घाटन समारोह शुक्रबार बिहान ‘द सोल्टी होटल’मा हुनेछ । परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले संवादको…