१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

शिक्षामन्त्री र शिक्षक महासंघबीच आज २ बजे पुनः वार्ता हुँदै

काठमाडौँ । शिक्षामन्त्री र शिक्षकहरूबीच आज दिउसो पुनः वार्ता हुँदैछ। दिउसो २ बजे शिक्षा मन्त्रालयमा वार्ता हुने भएको हो । हिजो रातिसम्म चलेको वार्तामा उठेका सकारात्मक बुँदाहरुलाई अन्तिम रुप दिन आज छलफल हुने बताइएको छ । हिजो राती निस्कर्षमा पुग्न नसकेका बुँदाहरुलाई आज पुनः छलफल गर्दै वार्तालाई अन्तिम रूप दिन आज दिउसो वार्ता हुन लागेको…