काठमाडौं । आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दै छ । कक्षा १२ को परीक्षाबारे निर्णय गर्न आज बिहान ८ बजे बोर्डको बैठक बस्न लागेको हो । बैठकले कक्षा १२ को परीक्षा तोकिएकै मितिदेखि सञ्चालन गर्ने वा नगर्नेबारे निर्णय गर्ने बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले बताए । परीक्षा वैशाख ११ मा शुरु हुने भएर २४ गते सकिने…