२५ पुस २०८२, शुक्रबार | January 10, 2026

उपनिर्वाचन मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने

काठमाडौं । यही मंसिर १६ गते आइतबारका दिन हुने स्थानीयतह उपनिर्वाचनको मत परिणामको अध्यावधिक वेबसाइबाट हेर्न सकिने भएको छ । मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगकोवे बसाइबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ। आयोगका अनुसार मतदान १६ गते बिहान ७:०० बजे देखि बेलुका ५:०० बजे सम्म…