काठमाडौं । समाजवादी मोर्चाका शिर्श नेताहरुले मोर्चाको विशाल जनप्रदर्शन र सहभागिताबाट अत्तालिएका पुनरुत्थानवादी र उच्छृङ्खल प्रतिगामी तत्वहरुले अराजकता सृजना गरेको जनाएका छन् । मोर्चाका शिर्श नेताहरुले आज साँझ विज्ञप्ति प्रकाशित गर्दै उच्छृङ्खल र अराजक कार्यको मोर्चाको तर्फबाट घोर भर्त्सना एंव निन्दा गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा महासचिव विस्लव सी, एकीकृत समाजवादीका अध्यक्ष…