१४ चैत्र २०८२, शनिबार | March 29, 2026

पीएम कप : पुलिस फाइनलमा

बुटवल । नेपाल पुलिस क्लब जारी प्रधानमन्त्री (पीएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । पुलिसले मंगलबार कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनल यात्रा पक्का गरेको हो । स्पिनर ललितनारायण राजवंशीको कीर्तिमानी बलिङमा पुलिसले लगातार आठौं जित हासिल गर्दै फाइनल पुगेको हो । दाङको लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस…