१४ चैत्र २०८२, शनिबार | March 29, 2026

अबैध मुद्रा पक्राउ प्रकरण संसदमा उठयो, रामहरीले सोधे, ‘२५ करोडको असली मालिक को हो ?’

काठमाडौं । नेपाली कांग्रेस सांसद रामहरि खतिवडाले २५ करोड बराबरको अवैध मुद्राको छानबिन हुनु पर्ने माग गरेका छन् । यस्ता घटनामा ड्राइभर, भरिया जस्ता साना मान्छे पक्रने तर मालिकसम्म पुगेर अनुसन्धान नहुने प्रवृति देखिएको भन्दै उनले उचित छानबिनको माग गरेका हुन् । बुधवारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खतिवडाले छानबिन हुदैँन भन्ने गलत भाष्य चिर्न पनि…